गणतन्त्रको संस्थागत विकास
▸ यस स्टोरीको अंश: गणतन्त्र दिवस मनाइयो, राष्ट्रपतिद्वारा सम्बोधन; बजेट आजै सार्वजनिक
नागरिक स्वतन्त्रताको रक्षा गर्दै समानता र भ्रातृत्व स्थापित गरी समुन्नत समाज निर्माण गर्ने सङ्कल्प गरेको महत्वपूर्ण दिनका रूपमा जेठ १५ लाई लिइन्छ । नेपाल सरकारको आह्वानमा बर्सेनि गणतन्त्र दिवस मनाइन्छ । संविधान सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई गणतन्त्र घोषणा गरेको थियो । गणतन्त्र घोषणा भएको १८ वर्षभित्र नेपालले विभिन्न उतारचढाव बेहोर्नु प¥यो ।
पूरा लेख पढ्नुहोस् (5 मिनेट) ›
सम्बन्धित