प्रधानमन्त्री बालेनविरुद्ध प्रतिपक्षी चार दल एकजुट, संसद्मा सशक्त विरोध गर्ने निर्णय
▸ यस स्टोरीको अंश: प्रधानमन्त्रीको अनुपस्थितिले संसद् अवरुद्ध, सभामुखको पहल असफल
प्रमुख प्रतिपक्षी चार दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा सरकारविरुद्ध सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसद्लाई उपेक्षा गरेको निष्कर्ष निकाल्दै प्रतिपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफदेही हुनुपर्ने माग गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›