संसद्मा प्रतिपक्ष : ‘संसदीय क्यालेन्डर’मा प्रधानमन्त्री हराए, नियम ५६ मिचेको भन्दै सभामुख घेराबन्दीमा!
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहको राजीनामा माग: संसदमा विपक्षीको अवरोध
प्रतिपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहलाई संसद्प्रति उत्तरदायी बनाउन र नियमावलीको व्यवस्था अनुसार ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’ सञ्चालन गर्न माग गर्दै संसद् अवरोध गरेका छन्। नियमावलीको नियम ५६ अनुसार प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुनुपर्ने भए पनि यस पटकको संसदीय क्यालेन्डरमा सो कार्यक्रम समावेश नभएको भन्दै विपक्षी दलहरूले सभामुख डोलप्रसाद अर्यालमाथि नियम मिचेको आरोप लगाएका छन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›