फिर्केखोला अतिक्रमण गरी बनाइएका अवैध संरचना हटाउन पोखरा महानगरद्वारा डोजर परिचालन
▸ यस स्टोरीको अंश: सुकुम्बासी बस्ती हटाएसँगै काठमाडौंमा नदीजन्य विपद्का घटनामा कमी आउने अपेक्षा
पोखरा महानगरपालिकाले फिर्केखोला अतिक्रमण गरी निर्माण गरिएका अवैध संरचनाहरू हटाउन आइतबार बिहानदेखि डोजर परिचालन गरेको छ । फेवातालको मुहानका रूपमा रहेको फिर्केखोलाको संरक्षण र सीमांकनका लागि सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले यो कदम चालेको हो । महानगरपालिकाले २०८० साउनमा फिर्केखोलाको वास्तविक मापदण्ड यकिन गर्न प्राविधिक नापजाँच गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित