गृह जिल्ला पुगेर खड्काले भनेः ‘काँग्रेस विभाजनको संघारमा छ’
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री कार्यालयको नाम प्रयोग गरी वडा सचिवलाई धम्की दिने युवक पक्राउनेपाली काँग्रेसका निवर्तमान उपसभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको संघारमा रहेको बताएका छन् । विशेष महाधिवेशनको नेतृत्वविरुद्व निर्वाचन आयोग र सर्वोच्च अदालतमा गएका खड्काले सर्वोच्चको फैसलापछि पनि पार्टी बृहत एकताका लागि सबै प्रदेशमा भेलागरि कार्यकर्ताको सुझाव लिएर अगाडि बढ्ने बताए । भेला उद्घाटन गर्दै खड्काले विशेष महाधिबेशनका कारण गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीले हार व्यहोरेको बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित