नेतृत्वको अहङ्कारले पार्टी विभाजनको दिशामा जाँदै छ : पूर्णबहादुर खड्का
▸ यस स्टोरीको अंश: कांग्रेस विभाजनको संघारमा छ : पूर्णबहादुर खड्का
नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी विभाजनको दिशामा उन्मुख भएको बताएका छन् । उनले केन्द्रीय कार्यालय सानेपा र आम कार्यकर्ताबीच ठूलो खाडल रहेको र वर्तमान नेतृत्वमा अहङ्कार मौलाएको आरोप लगाए । निर्वाचनमा इतिहासकै कमजोर परिणाम आएको बेला नेतृत्वले गम्भीर समीक्षा गर्नुपर्नेमा जोड दिँदै उनले नेताहरूलाई अहङ्कार त्यागेर गाउँ–बस्तीमा पुगी पार्टी एकताका लागि लाग्न आग्रह गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित