कांग्रेस विभाजन रोक्न खड्कालाई कर्णालीका जिल्ला सभापतिहरुको सुझाव
▸ यस स्टोरीको अंश: पूर्वकार्यवाहक सभापति खड्का भन्छन्, कांग्रेस इतिहासकै प्रतिकूल अवस्थामा छ
नेपाली कांग्रेसका निवर्तमान सभापति पुर्णबहादुर खड्कालाई पार्टी विभाजन रोक्न कर्णालीका जिल्ला सभापतिहरुले सुझाव दिएका छन्। निवर्तमान पार्टी सभापति शेरबहादुर देउवा समूहको नेतृत्व गरिरहेका खड्काले शनिबारदेखि गृह जिल्ला सुर्खेतमा कर्णाली प्रदेशको भेला आयनेजना गरेका छन्। भेला उद्घाटन गर्दै शनिबार खड्काले पार्टी विभाजनको संघारमा पुगेको अभिव्यक्तिले कर्णालीका कांग्रेस नेताहरुलाई चिन्तित र त्रसित बनाएको जिल्ला सभापतिहरुले बताएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›