गृह मन्त्रालयद्वारा हुम्ला-बाजुरा सीमा क्षेत्रमा भएको घटनाबारे छानबिन टोली गठन

यस स्टोरीको अंश: बाजुरा-हुम्ला सीमा विवाद अध्ययन गर्न सरकारद्वारा समिति गठन
prasashan.com · 3 दिन अघि

गृह मन्त्रालयले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्य तथ्य छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा विशेष टोली गठन गरेको छ। मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार गृह सचिवको संयोजकत्वमा रक्षा सचिवसहित विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागितामा बसेको आकस्मिक बैठकले छानबिन टोली गठन गर्ने निर्णय गरेको हो। सीमा क्षेत्रको सुरक्षा अवस्था थप सुदृढ बनाउन जिल्ला सुरक्षा समितिहरूलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू