टी रेक्सका हातहरू शरीरको तुलनामा किन साना थिए
▸ यस स्टोरीको अंश: वैज्ञानिकहरूले पत्ता लगाए: 'टाउ' प्रोटिनको अभावले स्मरणशक्ति घट्छ, अल्जाइमरको उपचारमा नयाँ आशा
एउटा नयाँ अध्ययनले टाइरानोसोरस रेक्स (टी रेक्स) र अन्य दुई खुट्टे डाइनसोरहरूको विशाल शरीरको तुलनामा साना पाखुराहरू हुनुको कारणबारे विश्लेषण गरेको छ । अनुसन्धानकर्ताहरूका अनुसार हात छोटो हुनु र टाउको तथा च्यापु बलियो हुनुबीच नजिकको सम्बन्ध थियो, जसले शिकार गर्ने तरिकामा परिवर्तन ल्याएको हुनसक्छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›