इरानसँगको सम्झौताबारे अमेरिकी विदेशमन्त्रीले के भने?

यस स्टोरीको अंश: अमेरिकी विदेशमन्त्री रुबियोको संकेत: इरानसँग युद्ध अन्त्यको सम्झौता आजै हुन सक्छ
www.capitalnepal.com · 2 दिन अघि

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आज अमेरिका र इरान युद्ध अन्त्य गर्न सम्झौतामा पुग्न सक्ने बताएका छन्। दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै मार्को रुबियोले आफूहरू अझै पनि यसमा काम गरिरहेको बताएका हुन्। उनले यो प्रस्तावलाई खाडी देश र विश्वभरि ठूलो समर्थन प्राप्त भएको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू