इरानले कहिल्यै परमाणु हतियार बनाउन पाउने छैन: अमेरिकी विदेशसचिव मार्को रुबियो
▸ यस स्टोरीको अंश: विश्वव्यापी ऊर्जा बजार संकटको कारण अमेरिका हो : इरान
अमेरिकी विदेशसचिव मार्को रुबियोले इरानसँगको छलफलमा “महत्त्वपूर्ण प्रगति” भएको बताएका छन्। आइतबार भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा उनले यो जानकारी दिएका हुन्। विदेशसचिव रुबियोले अमेरिकाको मुख्य र अन्तिम उद्देश्य भनेकै “इरानले कहिल्यै पनि परमाणु हतियार बनाउन नसकोस्” भन्ने रहेको स्पष्ट पारे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित