आज सुनको मूल्य सामान्य घटेर कतिमा हुँदैछ कारोबार?
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेर दुई लाख ९३ हजार सात सय रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला दुई लाख ९३ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य भने प्रतितोला ६५ रुपैयाँले बढेर पाँच हजार एक सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित