सुनको मूल्य एकै दिन बढ्यो तोलामा पाँच हजार ६००
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा पाँच हजार ६०० र चाँदी रु १७५ रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ६०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य पाँच हजार ४० कायम भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित