सुनको मूल्य एक हजार नौ सयले बढ्यो, चाँदी पनि महंगियो

nagariknews.nagariknetwork.com · 5 दिन अघि

नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रतितोला एक हजार नौ सय रुपैयाँले बढेर दुई लाख ९२ हजार आठ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य पनि १४० रुपैयाँले बढेर पाँच हजार एक सय ५० रुपैयाँ पुगेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू