काभ्रेमा बर्ड फ्लुको संक्रमण पुष्टि
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले होमियोप्याथीको विकासका लागि सरकारलाई निर्देशनात्मक आदेश जारी गर्यो
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकामा बर्ड फ्लुको संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नं। २ स्थित २६ बाहिनी सैनिक ब्यारेक वरिपरि रहेका कागहरू दैनिक रूपमा मर्न थालेपछि गरिएको प्रयोगशाला परीक्षणमा बर्ड फ्लु प्रमाणित भएको हो । नगरपालिकाका अनुसार मरेका कागहरूमा बर्ड फ्लुसँग मिल्दोजुल्दो लक्षण देखिएपछि नमुना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वर पठाइएको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›