काठमाडौंमा बर्ड फ्लु देखियो

यस स्टोरीको अंश: गोकर्णेश्वर नगरपालिकाका तीन वडामा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
www.nepalviews.com · 2 दिन अघि

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात्, बर्ड फ्लु रोग पुष्टि भएको छ । नगरपालिकाले सूचना जारी गरी सतर्कता अपनाउन अपिल गरेको छ । सङ्क्रमण नियन्त्रणका लागि पन्छी, अण्डा र दाना नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू