काठमाडौं गोकर्णेश्वरका ३ वडामा बर्डफ्लु पुष्टि

यस स्टोरीको अंश: गोकर्णेश्वर नगरपालिकाका तीन वडामा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन आग्रह
nepalnews.com · 2 दिन अघि

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका वडा नं. २, ३ र ४ मा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात्, बर्ड फ्लु रोग पुष्टि भएको छ। सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ। रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू