सभामुखले गराए आकस्मिक समय उचित व्यवस्थापन जानकारी

यस स्टोरीको अंश: सभामुख अर्यालले प्रतिनिधिसभाको आकस्मिक समय व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे
himalpress.com · 6 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको ‘आकस्मिक समय’ बारे कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर आगामी दिनमा यसलाई थप व्यवस्थित बनाइने जानकारी दिएका छन्। सभाको आजको बैठकमा केही सदस्यले समसामयिक विषयमा आफ्नो भनाइ राखेपछि आकस्मिक समय सकिए पश्चात शून्य समय आरम्भ गराउन खोज्दा थप सदस्यले भनाइराख्न आसनबाट उठेपछि सभामुख अर्यालले बस्न आग्रह गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू