विपक्षीलाई पेलेरै सभामुखले अघि बढाए प्रतिनिधि सभा बैठक, जुहारीपछि १५ मिनेटका लागि स्थगित

यस स्टोरीको अंश: सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटवार्ता, संसद अवरोधबारे छलफल
www.setopati.com · 1 दिन अघि

सभामुख डोलप्रसाद अर्यालले प्रतिपक्षी दलहरुलाई पेलेरै प्रतिनिधि सभाको बैठक कार्यसूचीमा अघि बढाएका छन्। विपक्षी दलहरुले नियमावली अनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तरको मिति तोक्न गरेको माग वेवास्ता गर्दै सभामुख अर्यालले बैठक अघि बढाएका हुन्। विपक्षी सांसदहरु आक्रामक भएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू