तेस्रो मेयर कप खुल्ला ‘ब्लिट्ज रेटिङ’ चेस प्रतियोगिता सम्पन्न
▸ यस स्टोरीको अंश: दृष्टिविहिन चेस प्रतियोगिता सम्पन्न, सन्देश स्याङ्बो च्याम्पियन
जेसीआई पाटनको आयोजनामा ‘ तेस्रो मेयर कप खुल्ला ब्लिट्ज रेटिङ चेस प्रतियोगिता’ सम्पन्न भएको छ । जेसीआई पाटनले शनिबार पाटनस्थित पाटन हाई स्कुल परिसरमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको प्रमुख आतिथ्यतामा प्रतियोगिता सम्पन्न गरेको हो । देशभरबाट आएका १४२ खेलाडीहरूबीच भएको उक्त प्रतियोगितामा सल्याम शर्मा प्रथम भए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›