पारा टेबुलटेनिस च्याम्पियनसिपमा डिगम र लाली बने च्याम्पियन

यस स्टोरीको अंश: राष्ट्रिय शारीरिक अपाङ्ग टेबुलटेनिस च्याम्पियनसिपमा डिगम र लाली च्याम्पियन
lokaantar.com · 5 दिन अघि

राष्ट्रिय शारीरिक अपाङ्ग टेबुलटेनिस संघ नेपालको आयोजना तथा काठमाडौं महानगरपालिका सामाजिक विकास विभागको सहयोगमा ‘पारा टेबुलटेनिस खेल च्याम्पियनसिप’ सम्पन्न भएको छ । प्रतियोगितामा डिगम सिंह चेम्जोङ र लाली तामाङ च्याम्पियन बनेका छन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू