विकल्पबिना डोजरविरुद्ध सुकुम्बासीको प्रदर्शन
▸ यस स्टोरीको अंश: सुकुम्बासीको डोजरविरुद्ध बुटवलमा प्रदर्शन, वैकल्पिक व्यवस्थाको माग
सार्वजनिक जग्गा संरक्षणको नाममा सरकारले वैकल्पिक व्यवस्था नगरी डोजर चलाएको भन्दै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बुटवलमा बृहत् विरोध प्रदर्शन गरेका छन् । प्रतिनिधिसभा निर्वाचनपछि बनेको सरकारले बस्ती हटाउने निर्णयअनुसार डोजर चलाउन थालेपछि देशभरका १२ लाखभन्दा बढी परिवार प्रभावित भएको संघर्ष समितिले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›