सडकमा सिटी फुक्दै उत्रिए सुकुम्वासी
▸ यस स्टोरीको अंश: हेटौँडामा अतिक्रमित सरकारी जग्गा खाली गराइयो
सुकुम्वासीको उचित व्यवस्थापनको माग गर्दै काठमाडौँमा बालेन्द्र शाह सरकार विरुद्ध प्रदर्शन गरिएको छ । संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा नेपालको अगुवाइमा माइतीघर मण्डलाबाट सुरु भएको र्याली नयाँ बानेश्वर पुगेको थियो । भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई विकल्प बेगर विस्थापित गरिएको र राज्यले डोजर आंतक सिर्जना गरेको भन्दै पीडितले गुनासो गरेका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित