कामपाको छात्रवृत्तिका लागि २६ हजार बढी परीक्षार्थी सहभागी हुन योग्य
▸ यस स्टोरीको अंश: काठमाडौं महानगरपालिकामा कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षाका लागि २६,६८० विद्यार्थी योग्य
काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ मा छात्रवृत्ति प्रदान गर्न सञ्चालन गर्ने परीक्षाका लागि २६ हजार ६८० परीक्षार्थी सहभागी हुन योग्य भएका छन् । परीक्षाका लागि प्रवेशपत्र यही जेठ १७ गतेदेखि कामपाको आधिकारिक पोर्टलबाट डाउनलोड गर्न सकिनेछ । प्रवेशपत्र अनिवार्य रूपमा रङ्गिन प्रिन्ट गर्नुपर्नेछ र परीक्षा केन्द्रमा जाँदा प्रवेशपत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित