३७ लाख रुपैयाँ बराबरको अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जना पक्राऊ

यस स्टोरीको अंश: रसुवामा अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जना पक्राउ
www.technologykhabar.com · 1 हप्ता अघि

रसुवामा ठूलो परिमाणमा अवैध विद्युतीय चुरोट (भेप) सहित आठ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाले विशेष सूचनाको आधारमा गोसाइँकुण्ड गाउँपालिका–१ दालफेमा गरिएको चेकजाँचका क्रममा १ हजार २ सय २८ थान भेप बरामद गरिएको जनाएको छ। बरामद गरिएको भेपको अनुमानित मूल्य ३६ लाख ७५ हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू