तातोपानी नाकाबाट ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ

यस स्टोरीको अंश: तातोपानी नाकाबाट अवैध भेपसहित सात जना पक्राउ, जुवा खेल्ने १३ जना पनि हिरासतमा
prasashan.com · 1 हप्ता अघि

नेपाल-चीनबीचको उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानीबाट करिब ५६ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको अवैध भेपसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । नाकाको सीमावर्ती क्षेत्रस्थित भोटेकोसी गाउँपालिका-३ गंजेखोलाबाट प्रहरीले सो परिमाणमा भेपसहित शुक्रबार राति करिब ९:३० बजे उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भोटेकोसी गाउँपालिका–४ का गणेश खड्का, हिमाल खड्का, विकास विक, रामबहादुर विक, विशाल विक, मङ्गलबहादुर थामी र बाह्रबिसे नगरपालिका–५ का कान्छा तामाङ रहेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू