काठमाण्डुमा ६ करोडको भेप बरामद
▸ यस स्टोरीको अंश: डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको सुझाव, जनशक्ति अभाव मुख्य कारण
काठमाण्डुको न्युरोड क्षेत्रबाट ठुलो परिमाणमा भेप (इलेक्ट्रिक चुरोट) बरामद भएको छ । खिचापोखरीको आरबी कम्प्लेक्समा सञ्चालित ‘स्माइल योर च्वाइस’ पसल र दुई गोदामबाट प्रहरीले छापा मारेर २८ हजार ५ सय थान भेप बरामद गरेको हो । अवैध रूपमा भेप निर्यातमा संलग्न ललितपुरका नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको छ । बरामद भेपको बजार मूल्य करिब ६ करोड हुने आकलन गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›