किसानलाई दूधको रकम भुक्तानी तीव्र, दैनिक १ करोड भुक्तानी हुँदै, दुई दिनमा एक महिनाको भुक्तानी हुने

यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले किसानलाई दैनिक १ करोड भुक्तानी गरिरहेको मन्त्री चौधरीको भनाइ
taksarnews.com · 2 दिन अघि

कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले दुग्ध विकास संस्थान (डीडीसी) को सुधार कार्ययोजना अगाडि सारेसँगै दैनिक १ करोड रुपैयाँ किसानलाई भुक्तानी भइरहेको बताएकी छिन्। पछिल्लो चार महिनाको करिब ५८ करोड रुपैयाँ बक्यौता दायित्वमध्ये हाल १२ करोड भुक्तानी भइसकेको छ भने बाँकी रकम २ महिनामा भुक्तानी गर्ने तयारी छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू