सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

www.canadanepal.com · 3 दिन अघि

नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार तीन सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेर प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू