सुनचाँदीको भाउमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?

hamrakura.com · 17 घण्टा अघि

नेपाली बजारमा साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउमा भारी वृद्धि भएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको भाउ तोलामा पाँच हजार छ सय र चाँदीको एक सय ७५ रुपैयाँ बढेको हो । बिहीबार सुनको भाउ तोलामा पाँच हजार पाँच सय र चाँदीको दुई सय १५ रुपैयाँ घटेको थियो । मूल्य बढेसँगै शुक्रबार छापावाला सुन प्रतितोला दुई लाख ९१ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू