युरोप पठाउने भन्दै एक करोड ९३ लाख ठग्ने पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा भीम लामा र खड्कध्वज शाही पक्राउ
nepalnews.com · 1 दिन अघि

वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देश पठाउने बहानामा ठगी गर्ने भीम लामा पक्राउ परेका छन् । लामाले एकजना व्यक्तिबाट एक करोड ९३ लाख रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । यस्तै क्यानाडा पठाउने बहानामा पाँच लाख ३२ हजार रुपैयाँ ठगी गरेको आरोपमा खड्कध्वज शाहीलाई पनि पक्राउ गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू