ग्रिस र युएई पठाउने भन्दै २६ लाख ठगी गर्ने दुई जना पक्राउ

यस स्टोरीको अंश: ग्रिस र युएई पठाइदिने भन्दै २६ लाख ठगी गर्ने दुई पक्राउ
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

वैदेशिक रोजगारका लागि ग्रिस र युएई पठाउने भन्दै रु २६ लाख ठगी गरेको अभियोगमा प्रहरीले मधुसुदन पराजुली र प्रकाश बाँस्तोलालाई पक्राउ गरेको छ । पराजुलीले ग्रिस पठाउने भन्दै रु २३ लाख तथा बाँस्तोलाले युएई पठाउने भन्दै रु तीन लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू