रास्वपा महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा प्रथम महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
www.onlinepana.com · 2 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पहिलो राष्ट्रिय महाधिवेशनको तयारीका लागि कार्यतालिका सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगको जेठ ६ गतेको निर्णयअनुसार महाधिवेशनका लागि आवश्यक साङ्गठनिक र निर्वाचनसम्बन्धी प्रक्रियाहरूको समयसीमा तय गरिएको हो। रास्वपाको पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुँदैछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू