रास्वपा महाधिवेशन : रविको विकल्प छैन ! यस्तो छ तयारी

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीमा सभापतिको विकल्प नखोजिएको उपनेता पराजुलीको दाबी
baahrakhari.com · 5 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वैधानिक नेतृत्वका लागि महाधिवेशनमा होमिँदै छ । पार्टी स्थापनाको चार वर्षपछि असार ७, ८, ९ गते रास्वपाको महाधिवेशन हुँदैछ । हालका सभापति रवि लामिछाने सर्वसम्मत् रूपमा हुने दाबी संसदीय दलका उपनेता गणेश पराजुलीको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू