महाधिवेशन तयारीमा राप्रपा, कार्यतालिका समिति गठन

यस स्टोरीको अंश: राप्रपाद्वारा महाधिवेशनको कार्यतालिका बनाउन समिति गठन
newsofnepal.com · 1 हप्ता अघि

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी महाधिवेशनको कार्यतालिका तय गर्न तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकले उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री धवल शम्सेर राणा र सह–महामन्त्री प्रकाश रिमाल रहेको समिति बनाएको हो । अध्यक्ष राजेन्द्र लिङ्देनका अनुसार समितिले आगामी कार्यसमिति बैठकमा महाधिवेशनको कार्यतालिका पेश गर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू