रास्वपा परित्याग गरेकी शर्मा कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेकी ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत
himalpress.com · 1 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत भएकी छन्। सभापति गगनकुमार थापाले शर्मालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन्। कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ को उपधारा (१०) (ङ) मा भएको व्यवस्थाबमोजिम शर्मालाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनीत गरिएको कार्यावाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू