कांग्रेस केन्द्रीय सदस्यमा शर्मालाई मनोनयन

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टी त्यागेकी ममता शर्मा नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनीत
newspolar.com · 2 दिन अघि

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय सदस्यमा ममता शर्मा (बारा)लाई मनोनयन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी शर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू