श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुखको चेतावनी- अभद्र व्यवहार नगर्नुस्

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदद्वारा संसदमा प्लेकार्ड प्रदर्शन, सभामुखको चेतावनी
kendrabindu.com · 1 हप्ता अघि

सङ्घीय संसद्अन्तर्गत बुधबार शुरू भएको प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीले आफ्नो विरोध प्रदर्शनलाई निरन्तरता दिएको छ। पार्टीका सांसदहरूले संसद् भवनभित्रै विभिन्न मागसहितका पर्चा (प्लेकार्ड) बोकेर विरोध जनाएका हुन्। सभामुख डोलप्रसाद अर्यालले सभामा मर्यादित भई प्रस्तुत हुन आग्रह गर्दै प्रतिनिधिसभा नियमावली २०७९ को दफा ३० बमोजिम ध्यानाकर्षण गराउँदै यस्ता अभद्र व्यवहार नगर्न चेतावनी दिए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू