प्लेकार्ड बोकेर संसदमा विरोध
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदद्वारा संसदमा प्लेकार्ड प्रदर्शन, सभामुखको चेतावनी
श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्कराज साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह अनुपस्थित भएको विरोधमा छातीमा प्लेकार्ड बोकेर संसद बैठकमा उपस्थित भई विरोध जनाएका छन् । संसदभित्र प्लेकार्ड, ब्यानर प्रदर्शनलाई संसदीय मर्यादाविपरीत मानिने अभ्यास छ । विगतमा सांसदहरूले वेल घेर्ने, नाराबाजी गर्ने, कालो कपडा लगाउने, नीलो रिबन लगाउने, कुर्सी र माइक तोडफोड गर्ने जस्ता अभ्यास पनि भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›