लामो बिदामा मुस्ताङमा स्वदेशी पर्यटकको चाप
▸ यस स्टोरीको अंश: लामो बिदाले मुस्ताङ र पाल्पाका पर्यटकीय गन्तव्यमा स्वदेशी पर्यटकको चहलपहल बढ्यो
लगातार चार दिनको सार्वजनिक बिदाका कारण मुस्ताङमा घुम्न आउने स्वदेशी पर्यटकको चाप बढेको छ । बेनी–जोमसोम–कोरला सडकमार्ग हुँदै एकै दिन झण्डै आठ हजार नेपाली पर्यटक मुस्ताङ प्रवेश गरेका छन् । बिहीबारदेखि आगामी आइतबारसम्मको बिदा मनाउन बिहीबार मात्रै सात हजार ८ सय २७ जना नेपाली पर्यटक सडकमार्ग हुँदै मुस्ताङ पुगेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›