सार्वजनिक बिदासँगै रारामा पर्यटकको चहलपहल बढ्यो

यस स्टोरीको अंश: पूर्वी नेपालमा केचनादेखि कञ्चनजंघासम्म पर्यटन प्रवद्र्धन अभियान आयोजना
gorkhapatraonline.com · 1 दिन अघि

मुगुको छायाँनाथ रारा नगरपालिका–९ स्थित पर्यटकीय क्षेत्र रारामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बिहीबारदेखि आइतबारसम्म सार्वजनिक बिदा परेकाले कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य रारामा सकारात्मक प्रभाव परेको हो । चारदिने बिदाका कारण रारास्थित होटलहरूमा विगतको तुलनामा पर्यटकको सङ्ख्या बढेको होटल व्यवसायी शान्ति रोकायाले जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू