प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
▸ यस स्टोरीको अंश: विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित, सभामुख र प्रधानमन्त्रीबीच छलफल
प्रतिनिधिसभा बैठक विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति खोज्दै अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालका अनुसार आजै १५ मिनेटपछि बस्ने गरी बैठक स्थगित गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›