बालेनले संसद्लाई अटेर गरेपछि चेपुवामा सभामुख : निरीह अर्याल, माैन रास्वपा

यस स्टोरीको अंश: प्रतिनिधि सभा बैठकमा विपक्षीको अवरोध, प्रधानमन्त्रीको जवाफदेहिताको माग
www.nepalviews.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र शाह संसद्मा लगातार अनुपस्थित रही संसद्को अवहेलना गरेको भन्दै विपक्षी दलहरू विरोधमा छन् । सभामुख डीपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरी प्रधानमन्त्री बालेनलाई भेट्न प्रधानमन्त्रीको कार्यालय पुगेका थिए, तर बालेन संसद् आउन मानेनन् ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू