आज संसदबाट पास भएको वैकल्पिक वित्त कोषप्रति धेरै आशावादी देखिएका अर्थमन्त्री

यस स्टोरीको अंश: प्रतिनिधि सभाबाट अवरोध र नाराबाजीबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित
www.setopati.com · 6 दिन अघि

अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारलाई आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट विनियोजनका लागि स्रोत व्यवस्थापन गर्न चुनौती भइरहेकाले बजेटअघि नै वैकल्पिक विकास वित्त परिचालन ऐन २०८२ पारित गर्नुपर्नेमा जोड दिएका छन्। प्रतिनिधिसभाबाट पारित भएको यो ऐन अनुसार अब वैकल्पिक वित्त कोषमार्फत विभिन्न आयोजनाका लागि स्रोत जुटाउन सकिनेछ। यो विधेयक २०८२ वैशाख १२ गते नै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा दर्ता गराएका थिए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू