वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२ बहुमतले पारित
▸ यस स्टोरीको अंश: विपक्षी दलहरूको विरोधका बीच ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रतिनिधि सभाबाट पारित
प्रतिनिधिसभा बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक २०८२’ बहुमतले पारित भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए । विधेयकमाथि ६ वटा संशोधन परेको थियो, जसमध्ये केही फिर्ता लिइएका थिए र अर्थमन्त्रीले केही स्वीकार गर्ने बताएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›