संसारको नक्सामा पोखराः इन्टरकन्टिनेन्टलकाे म्यानेजमेन्टमा बेगनासमा सांग्रिलाको पहिलो लक्जरी रिसोर्ट

यस स्टोरीको अंश: पोखरामा सांग्रिलाको लक्जरी रिसोर्ट, श्री एयरलाइन्सको भोपाल उडान
www.capitalnepal.com · 1 हप्ता अघि

पोखराको बेगनास तालको किनारमा सांग्रिला हस्पिटालिटी ग्रुपको इन्टरकन्टिनेन्टल पोखरा रिसोर्ट आगामी अक्टोबर १५ मा सफ्ट ओपनिङ हुने भएको छ । यस रिसोर्टको एक रात बिताउन न्यूनतम ५०० अमेरिकी डलर तिर्नुपर्छ । आईएचजी (इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप) को व्यवस्थापनमा रहेको यो रिसोर्टले पोखरालाई विश्वस्तरीय गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू