कर्मा तेञ्जिङले पोखरामा पाँचतारे होटल बनाउँदै, लागत कति ?

यस स्टोरीको अंश: पोखरामा कर्मा तेञ्जिङले पाँचतारे होटल बनाउँदै, २ अर्ब ७७ करोड लागत अनुमान
clickmandu.com · 1 हप्ता अघि

व्यवसायी कर्मा तेञ्जिङले पर्यटकीय नगरी पोखरामा पाँचतारे होटल बनाउने भएका छन् । इम्पेरर हस्पिटालिटी एन्ड होटल्स प्रालिले पोखरामा १ सय ३० वटा कोठाको सुविधासहित होटल बनाउने जनाएको छ, जसको लागत २ अर्ब ७७ करोड रुपैयाँ अनुमान गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू