तिन वटा संसदीय समितिको बैठक बस्दै

यस स्टोरीको अंश: संसदीय सुनुवाइ समितिले उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने
singhadurbarnews.com · 1 हप्ता अघि

आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज संसदीय सुनुवाइ समिति, अर्थ समिति र विकास,आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो । संसदीय सुनुवाइ समितिको बैठकमा उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने सम्बन्धमा छलफल हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू