लेखा र कानुन समितिको बैठक बस्दै, के छ कार्यसूची ?

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीद्वारा संसदमा प्लेकार्डसहित सरकारविरूद्ध विरोध जारी
baahrakhari.com · 3 दिन अघि

सार्वजनिक लेखा समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका लेखा उत्तरदायी अधिकृतहरूसँग बेरुजु न्यूनीकरण सम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यक्षेत्र, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजना सम्बन्धमा छलफल हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू