प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक: विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) मा छलफल जारी रहनेछ। राष्ट्रियसभाको बैठक पनि आज अपराह्न १३:१५ बजे बस्दैछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›